सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट दुर्गेश थापाको नाम हटाइयो

कैलालीको अत्तरियामा शुक्रबारबाट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइएको छ । कलाकार थापा अभिनेता पल शाह र गायीका समीक्षा अधिकारी बिचको विवादमा मुछीएपछी उनको नाम हटाइएको हो ।महोत्सवमा फाल्गुन २१ गते कलाकार थापाको प्रश्तुती रहने तय भएको थियो ।

अत्तरिया उधोग वाँणीज्य संघका महासचिब यज्ञराज जोशीले थापा विवादमा मुछीएपछी नाम हटाइएको बताए ।


१२ फागुन २०७८, बिहीवार २१:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु