सुदूरपश्चिममा बिहीबार थप २४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम बिहीबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ९३० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर परीक्षण गर्दा आज थप २४ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ३० जना सक्रिय संक्रमित पुगेका छन्।


१२ फागुन २०७८, बिहीवार २०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु