punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

Chaupati
safha napa

देशभर  थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाको नमूना परीक्षण गर्दा थप ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ७८ रहेको छ ।


१२ फागुन २०७८, बिहीवार १७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु