punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा सुजुकीको शो रुम सञ्चालनमा

Chaupati
safha napa

धनगढीमा सुजुकीको नयाँ शो रुम सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को राजपुरमा सुविधा सम्पन्न सुजुकी शो रुम सञ्चालनमा आएको हो ।

बुधवार एक कार्यक्रमका बिच स्वरुमको सिजी होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरी र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

यस क्षेत्रका ग्राहकहरुको मागलाई मध्यनजर गर्दै व्यवसायी पुष्पराज ओझाले स्वरुम सञ्चालनमा ल्याएका हुन् । यसैबिच ‘सुजुकी सेलेरियो’ कार सार्वजनिक गरेको छ । सिजी मोटोकर्पको धनगढीका लागि आधिकारिक विक्रेता प्राप्ती मोटोक्रपमा सबैभन्दा धेरै इन्धन प्रभावकारी कार सलेरियोको नयाँ मोडल सार्वजनिक गरिएको हो ।

No description available.

 


११ फागुन २०७८, बुधवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु