punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दैलेखमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ घाइते

Chaupati
safha napa

दैलेखको महाबु गाउँपालिका–४ फागुमा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै अन्य छ जना घाइते भएका छन्। सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताए। घाइते अन्य छ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।


४ फागुन २०७८, बुधवार ०९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु