गड्डाचौकी नाका निर्वाचन सकिएसँगै खुला

भारतको लोकसभाको निर्वाचनका लागि बन्द गरिएको गड्डाचौकी नाका निर्वाचन सकिएसँगै खुला गरिएको छ। निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको हो

नाका खुला गरिएसँगै आवतजावत सुचारु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए।

कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो।


३ फागुन २०७८, मंगलवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु