punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस बैठकमा एमसीसीबारे नेता रामशरण महतको बिफ्रिङ

Chaupati
safha napa

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका नेता रामशरण महतले अमेरिकी सहायता परियोजना (एमसीसी)बारे बिफ्रिङ गरेका छन् ।

बैठकमा महतले एमसीसीबारे सांसदहरूलाई जानकारी गराएका हुन् । महतले नेपालकै कानुन अनुसार एमसीसी चल्ने बताउँदै यसमा कुनै पनि रणनीति नलुकेको बताए ।  एमसीसी हिन्द प्रशान्त रणनीति अन्तर्गतको कार्यक्रम नभएको उनले  बताए ।

कांग्रेसले एसमीसीलाई सदनबाट पारित हुनुपर्ने बताइरहेको छ । अन्य दलहरूले भने संशोधनको माग गरेपछि सदनमा टेबुल हुन सकेको छैन ।


३ फागुन २०७८, मंगलवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु