punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसिसीविरुद्ध राप्रपाका २१ भ्रातृसंगठनले गर्ने भए आन्दोलन

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृसंगठनहरूले एमसिसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् । सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भ्रातृसंगठनको बैठकले एमसिसीविरुद्ध एकताबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

उनीहरूले ४ माघ बुधबारका दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।


२ फागुन २०७८, सोमवार २०:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु