punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चारदेशीय टी–ट्वान्टी सिरिज: नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

Chaupati
safha napa

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अल अमरेट क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ ।

सिरिजको अन्तिम खेलमा नेपालले पर्सि सोमबार आयरल्यान्डसँग खेल्नेछ।

​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।


२९ माघ २०७८, शनिवार ०८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु