punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको जानकारी दिए । उनका अनुसार उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना गरिएको थियो ।


१८ माघ २०७८, मंगलवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु