punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, के राख्दैछन् नाम ?

Chaupati
safha napa

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । उनले भोलि एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिइएको छ ।

पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने त्रिपाठीले जानकारी दिए । २०७४ सालको चुनावमा उनले स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गरेका थिए ।


२७ मंसिर २०७८, सोमवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु