punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको गुटबन्दीले छलाङ मार्‍यो :रावल

Chaupati
safha napa

एमाले नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्।एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

उनले ओलीको कदम देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटगत स्वार्थपे्ररित अहं तुष्टिको नमुना भएको उल्लेख गर्दै यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुने बताएका छन्।


२७ मंसिर २०७८, सोमवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु