punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले दियो भट्टलाई सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी

Chaupati
safha napa

नेकपा एमालेले ७ वटै प्रदेशका इन्चार्जहरु तोकेको छ । आइतबारबसेको केन्द्रिय कमिटीको बैठकले प्रदेशहरुमा इन्चार्ज तोकेको हो ।जस अनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।


२६ मंसिर २०७८, आइतवार १८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु