punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकाले चीनसहित चार देशका नागरिकमाथि लगायो प्रतिबन्ध

Chaupati
safha napa

अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका निश्चित नागरिकमाथि प्रतिबन्ध लगाएको छ । दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।

मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।

यो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले बताए ।

अमेरिकी प्रतिबन्धबारे अहिलेसम्म चारै देशले कुनै प्रतिकृया नदिएको बताइएको छ । एजेन्सी


२६ मंसिर २०७८, आइतवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु