punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवासँग सिग्देल गुटका पत्रकारको छलफल, गोविन्द परियारको बहिस्कार

Chaupati
safha napa

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा आफ्नो गुटका पत्रकारसँग अन्तक्र्रिया गरेका छन् ।सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बन्द्री सिग्देल गुटका पत्रकारसँग अन्तक्र्रिया गरेका हुन् ।

सिग्देल, सुरेश आचार्य र समिरजंग शाहको संयोजनमा सभापतिमा दोहोरिने योजनामा रहेका देउवालाई सहयोग गर्न बालुवाटारमा केही पत्रकारहरुलाई बोलाइएको थियो ।

जसमा प्रधानमन्त्री देउवाका प्रेस सल्लाहका गोविन्द परियार भने सहभागी थिइनन् । बालुवाटारको हलमा भएको अन्तक्र्रिया परियार एक पटक झुल्केर बाहिरिएका थिए । सिग्देल गुटका पत्रकारसँग देउवाले आफू सभापतिका दोहोरिन चाहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।


२० मंसिर २०७८, सोमवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु