कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

 


९ मंसिर २०७८, बिहीवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु