punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाले आफूनिकट नेतालाई छलफलमा बोलाए

Chaupati
safha napa

१४ औं महाधिवेशन नजिकिएसँगै नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँगको छलफल बढाएका छन् ।

उनले बिहीबार दिउँसो आफू निकटका कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनको तयारीबारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो ।

बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

 


२५ कात्तिक २०७८, बिहीवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु