punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा एक बाल अस्पतालमा आगलागी, चार जनाको ज्यान गयो

Chaupati
safha napa

भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो ।

अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चाररचार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ ।


२३ कात्तिक २०७८, मंगलवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु