punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले विधान महाधिवेशन : तीनवटै प्रतिवेदन पारित

Chaupati
safha napa

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन पारित भएको छ। आइतबार महाधिवेशनको पूर्ण सत्रले शुक्रबार प्रस्तुत प्रतिवेदनहरु पारित गरेको हो।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

आइतबार प्रतिवेदन प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिएका हुन्।प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएका थिए। उनीहरुले उठाएका प्रश्नहरुमाथि ओली, पोरखेल र पौडेलले सम्बोधन गरेका थिए। जवाफपछि ती प्रतिवेदनहरु सर्वसम्मत ढंगबाट पारित भएको हो।


१७ असोज २०७८, आइतवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु