punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सनराइज बैंकको १४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

Chaupati
safha napa

सनराइज बैंकले शनिबार आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा ३२ जनाले रक्तदान गरेका बैंकका म्यानेजर धमंसिंह बिष्टले जानकारी दिए । सो अवसरमा हालसम्म सुदूरपश्चिममै सबैभन्दा बढी ९४ पटक रक्तदान गरेका दीपक नेपाललाई सम्मानसमेत गरिएको उनले बताए ।


१६ असोज २०७८, शनिवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु