लायन्स क्लब अफ धनगढी एभरेष्टद्वारा कपडा बैंकलाई कपडा सहयोग

लायन्स क्लब अफ धनगढी एभरेष्टद्वारा कपडा बैंकलाई १२४ थान कपडा सहयोग गरेको छ ।

दसैंको बेला कपडा बैंकमा कपडा अभाव रहेको जानकारी पाएपछि संकलन गरेर कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सञ्जिता कुँवरले बताइन् ।

उनले बैंकमा चाडपर्वको बेला कपडा अभाव नहोस भनेर सहयोग गरिएको बताइन् ।


१६ असोज २०७८, शनिवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु