punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका –४ मदनचोकबाट भारतबाट भन्सार छली ल्याएका कोरा कपडा, ज्याकेट, ब्लाउज, बिडि बरामद गरिएको प्रहरीले जनाएको छ।

बेवारिसे अवस्थामा फेला परेको ६१ हजार सात सय मूल्यको उक्त सामान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।


१६ असोज २०७८, शनिवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु