Alok

बझाङमा भूकम्प

बझाङमा शुक्रबार बिहानै भूकम्प गएको छ।भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो। रासस


१५ असोज २०७८, शुक्रवार ०७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु