punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा सडक दुर्घटनामा परेर अछामकी एक महिलाको मृत्यु

Chaupati
safha napa

अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परेर एक नेपाली महिलाको मृत्यु भएको छ।

सुदूरपश्चिमको अछामबाट विवाह गरेर अमेरिका गएकी निर्मला रेग्मी ओझाको सडक दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनापछि उनलाई तत्काल स्थानीय अस्पताल पुगाउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो। उनको पहिलो पतिसँग सम्बन्धविच्छेद भएको थियो।

दोस्रो विहेपछि दोस्रो पतिले पनि वास्ता नगरेपछि पूर्वपतिले उनलाई दागबत्ती दिएका थिए।


११ असोज २०७८, सोमवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु