punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

Chaupati
safha napa

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा। प्रमोद जोशीले पाएका छन् ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनील शर्माले पाएका मन्त्रालय स्रोतले जनाएको छ ।


२९ भदौ २०७८, मंगलवार १९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु