एमालेले सार्‍यो विधान महाधिवेशन, अब असोज १५ देखि १७ गतेसम्म

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिलो पटक गर्न लागिएको विधान महाधिवेशन मिति सारेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको स्थायी कमिटी बैठकले अब विधान महाधिवेशन असोज १५ देखि १७ सम्म हुने भएको छ।

यसअघि एमालेले यो विधान महाधिवेशन यही असोज ४ देखि ६ गतेसम्म गर्ने निर्णय लिएको थियो।


२६ भदौ २०७८, शनिवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु