भीमदत्त राजमार्ग सुचारु

भीमदत्त राजमार्ग सुचारु भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार डोजर लगाएर पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको हो।

कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियो।


११ भदौ २०७८, शुक्रवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु