कञ्चनपुरमा जारी निषेधाज्ञा २० गतेसम्म लम्बियो

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले  भदौँ २० गतेसम्मलाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौँ २० गतेसम्म  गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यस अघि जारी गरेको  निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।

No photo description available.

May be an image of text


१० भदौ २०७८, बिहीवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु