punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेदकोटका बिभिन्न व्यक्तिलाई प्रतियोजना मागमा आधारिक सामाग्री वितरण

Chaupati
safha napa

कोभिड १९ प्रतिक्रिया र सामाजिक आर्थिक पुनरप्राप्तिको सुरुवात प्रतियोजना मागमा आधारिक सामाग्री वितरण गरिएको छ ।

May be an image of 2 people and people standing

कञ्चनपुरको  बेदकोट नगरपालिकाको सहयोग स्वीट नेपाल कञ्चनपुरको आयोजनामा सम्बन्धित वडाबाट छनोट भएका प्रतिनिधिहरुलाई सामाग्री वितरण गरिएको हो ।

May be an image of one or more people and outdoors

सो सामाग्री बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दको प्रमुख आतिथ्यमा उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत युएनडिपिका प्रदेश प्रमुख,स्वीट नेपालका अध्यक्ष लगायतको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।

May be an image of 1 person and standing

उक्त परियोजना बेदकोट नगरपालिका र युएनडिपिकोसहयोग तथा स्वीट नेपालको सहकार्यमा सञ्चालित रहेको छ ।

May be an image of 2 people, people standing and people sitting

May be an image of 6 people, people standing and outdoors

May be an image of 1 person and standing


३१ असार २०७८, बिहीवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु