punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भर्खरै जन्मिएको शिशु मृत फेला

Chaupati
safha napa

धनगढी । धनगढीमा एक सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको र छटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।


२५ असार २०७८, शुक्रवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु