punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शीतभण्डार योजना दुई वर्षदेखि अलपत्र

Chaupati
safha napa

कैलाली।राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले ७५ प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने भनिएको शीतभण्डारको काम चालु आर्थिक वर्षमा पनि सञ्चालनमा आउन सकेन।कार्यान्वयन एकाइले गत आर्थिक वर्षदेखि नै शीतभण्डारका लागि बजेट विनियोजन गरेको भएपनि लागत सहभागिताबाट संकलन हुनुपर्ने रकम संकलन भइनसक्दा शीतभण्डारको काम अगाडि बढ्न नसकेको हो।आयोजनाले शीतभण्डारका लागि चालु आवमा चार करोड विनियोजन गरेको थियो।


२५ असार २०७८, शुक्रवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु