punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण बन्द गरिएको आन्तरिक उडान खुल्यो

Chaupati
safha napa

काठमाडाैं। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ। कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।


१७ असार २०७८, बिहीवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु