punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अदालतले कानूनी कुरा गर्ने हो, राजनीति होइन : प्रधानमन्त्री

Chaupati
safha napa

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले कानूनी कुरा मात्र गर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिलाई सही ढंगले चल्न नदिँदा समस्या देखिएको बताए। उनले राजनीति विषयलाई राजनीति तवरणबाट भन्दा पनि अन्तै लगेर टुंगो लगाउन खोजिएको बताए। “प्रधानमन्त्री छान्ने ठाउँ, राजनीतिक विषयहरुमा फैसला अदालतमा खोजिएको छ। अदालतले त संविधान र कानूनको कुरा गर्ने हो। राजनीतिक होइन”, उनले भने।


११ असार २०७८, शुक्रवार १९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु