punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बियो

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बिएको छ । कोरोना रोकथामका लागी जारी गरिएको निषेधाज्ञा जेठ ३१ गते सम्मलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए


२० जेठ २०७८, बिहीवार १६:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु