punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा जेठ २० गते सम्म निषेधाज्ञा लम्ब्याइयाे

Chaupati
safha napa

कैलालीमा जेठ २० गते सम्म निषेधाज्ञा लम्ब्याइएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता निषेधाज्ञा थप गरेको जनाएको छ । 

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म, ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो। 

 विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

 


१२ जेठ २०७८, बुधवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु