punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली–नेपाल पक्षको वार्ता सकियो

Chaupati
safha napa

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो । 

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए ।

अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो । 

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुइ नेताबीच सहमति भएको थियो । छलफलको निर्णय बाहिर आइसकेको छैन।  


३१ वैशाख २०७८, शुक्रवार २१:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु