काेराेना संक्रमणबाट गोदावरी नगरपालिका एक पुरुषको मृत्यु
फाइल फोटो
काेराेना संक्रमणबाट गोदावरी नगरपालिका एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराए ।
बुधबार उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।
२२ वैशाख २०७८, बुधवार १२:३३ बजे प्रकाशित






























