punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेसबुकमा ‘सुसाइड नोट’ लेख्दै भारतीय अभिनेता सन्दिपले गरे आत्महत्या

Chaupati
safha napa

फेसबुकमा सुसाइड नोट लेख्दै भारतीय अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका छन् ।

अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा लामो स्ट्याटस लेखेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।

मुम्बई निवासी नाहरलाई साँझ बेलुका गोरेगाउँ पश्चिमस्थित एसआरभी अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो ।

फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।


४ फागुन २०७७, मंगलवार ०९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु