punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने विकल्प नै नभएपछि विघटनः प्रधानमन्त्री

Chaupati
safha napa

प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने विकल्प नभएकोले विघटन गरेको बताउनुभयो ।

सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै उहाँले प्रतिनिधिसभाबाट सरकार बन्ने वैकल्पिक सम्भावना नरहेकोले संसद विघटन गरेको बताउनु भएको हो ।

विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको उहाँको भनाइ छ । ।

 


३ फागुन २०७७, सोमवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु