punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा संसद विघटनविरुद्ध जनता समाजबादी पार्टीको विरोध प्रदर्शन

Chaupati
safha napa

कञ्चनपुरमा संसद विघटनविरुद्ध जनता समाजबादी पार्टी विरोध जनाएको छ। कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा ¥याली सहित जनता समाज पार्टि कञ्चनपुरले विरोध जनाएको हो।

ओली सरकारको असंवैधानिक तथा प्रतिगमनकारी संसद विघटनविरुद्ध जनप्रदर्शन लेखिएको व्यानरसहित सरकारविरुद्ध नाराससहितको विरोध प्रदर्शन गरिएको हो ।


७ माघ २०७७, बुधवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु