punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज पनि बढ्यो

Chaupati
safha napa

सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ६० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


७ माघ २०७७, बुधवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु