सुदूरपश्चिमका युवक मलेसियामा मृत फेला

रोजगारीको सिलसिलामा मलेसियामा पुगेको एक युवक मृत फेला परेका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रीयय सदस्यसमेत रहेका कमल खड्काको मृत्यु भएको छ । २५ वर्षीय युवक आफ्नै कोठामा मृत फेला परेका हुन् ।

मृत्युको कारण खुलेको छैन । उनको घर अछामको साँफे नगरपालिका वडा नं १० घुघुरकोट (सङग्रातोली हो । उनी चारदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेका थिए ।


३ माघ २०७७, शनिवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु