punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा कोरोना संक्रमणबाट पुरुषको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमण चितवनमा एक पुरुषको मृत्यु भएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको डा. लम्सालले बताए ।


२७ पुस २०७७, सोमवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु