punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

Chaupati
safha napa

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।

ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएपछि बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन् । अहिले पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणासमेत गरेका छन् ।


२२ पुस २०७७, बुधवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु