punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा थप सात जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय तीन जनाको नमूना परीक्षण गर्दा कैलालीका ६ सहित सात जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनले संक्रमितमध्ये धनगढी उप–महानगरपालिकाका पाँच जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक÷एक जनामा समेत संक्रमण पुष्टि भएको छ।


२२ पुस २०७७, बुधवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु