punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गैँडाको खागसहित कैलालीबाट एक जना पक्राउ

Chaupati
safha napa

गैँडाको खागसहित कैलालीबाट एक जनालाई पक्राउ गरिएको छ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीको टोलीले जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गमा ना३स ५७१८ नम्बरको रिक्सामा राखिएको खाग र उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

सिविलमा गएको प्रहरी टोलीले सुखडबाट ४ किलोमिटर पूर्व छतिवन सामुदायिक वन क्षेत्रमा खैडाको खाँगसहित कठरियालाई नियनत्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए।

पक्राउ गरिएका कठरियालाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको छ ।


२० पुस २०७७, सोमवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु