punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाग्मती प्रदेशमा प्रचण्ड–नेपाल समुह नेकपा संसदीय दलको बैठक बस्दै

Chaupati
safha napa

बाग्मती प्रदेश सभाका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षीय सांसदहरूको बैठक बुधवार बस्दैछ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो ।

नेकपा सांसद अष्टलक्ष्मी शाक्यले विकसित घटनाक्रमको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको बताईन।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई हटाएका थिए ।

प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध ४५ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।


१५ पुस २०७७, बुधवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु