punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुदूरपश्चिम प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

आज सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। धनगढीमा अवस्थीत सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९८ जनाको नमुना परीक्षण गर्दा थप २४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना, कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिकाका १ जनामा
कोरोना भाईरसको पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

त्यैगरी बझाङका २ जना र दार्चुलाका १ जनामा पनि कोरोना भाईरस संक्रमणको पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।


१५ मंसिर २०७७, सोमवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु