punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट एकैदिन १० हजार ८ सय बढीको मृत्यु, संक्रमणदर पनि अत्यधिक

Chaupati
safha napa

विश्वमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । त्यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि अत्यधिक छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ४ हजार ८ सय ५५ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।यसरी विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ३ सय २७ जना पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ८ सय ३६ जना संक्रमितको मृत्यु भएको छ ।
यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ९ सय ६ पुगेको छ ।

त्यस्तै विश्वमा तीन करोड ९३ लाख ३५ हजार ६ सय २ जना संक्रमित उपचारपछि निको भएका छन् ।


४ मंसिर २०७७, बिहीवार ०८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु