Hotel Flora Long Ad

आज पनि घट्यो सुनको मूल्य

सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार तीन सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत रहेको छ । चादी आज पनि प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१६ असोज २०७७, शुक्रवार ११:३१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु